मार्क्सवादी अध्ययन फाउण्डेसनलाई ५० लाख रुपैयाँ विनियोजन
मंगलबार असार १४, २०७९/ Tuesday 06-28-22
Paschim Today

धनगढी, १४ असार । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा मार्क्सवादी अध्ययन फाउण्डेसन डोटीलाई ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
मार्क्सवादी अध्ययन फाउण्डेसनको ई–लाइब्रेरी र पुस्तकालय निर्माण व्यवस्थापनका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको प्रदेश सरकारले जनाएको छ ।
तपाईको प्रतिक्रिया