Close This

अछाममा खैरो हिरोइनसहित एक महिला पक्रउ

मंगलबार फागुन ३०, २०७९/ Tuesday 03-14-23
Paschim Today

अछाम, ३० फागुन । अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ५ मंगलसेन बजारबाट लागु औषध (खैरो हिरोइनसहिन) सहित २८ वर्षिया महिलालाई पक्राउ गरिएको हो।

अछाम प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन्। प्रहरीका अनुसार आठ सय १० मिलिग्राम खैरो हिरोइनसहित महिला पक्राउ परेकी हुन्। आइतवार उनलाई पक्राउ गरिएको हो।