जनकपुरलाई पहिलो सफलता, राजवंशीले लिए विकेट
सोमबार मङ्सिर १७, २०८१/ Monday 12-02-24
Paschim Today
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुरलाई पहिलो सफलता मिलेको छ। जनकपुरका ललित राजवंशीले देव खनालको विकेट लिएका हुन्।
खनाल १ रन बनाएर पेभेलियन फर्किएका हुन्। कर्णालीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो। कर्णालीका लागि देव खनाल र शिखर धवन ओपनिङ ब्याटिङ गर्न आएका थिए।
तपाईको प्रतिक्रिया