हिउँ परे पछिको खप्तड (फोटो फिचर)

शनिबार पौष १३, २०८१/ Saturday 12-28-24
Paschim Today

हिउँद याम सुरु भए सँगै पश्चिम नेपालका हिमाली क्षेत्रमा हिउँ पर्न सुरु भएको छ । अहिले हिमालका काखदेखि खप्तडका फाँटसम्म हिउँको चादरले वातावरणलाई जादुमय बनाएको छ। सायद यहिँ हरियाली र हिमपातको  मिलनले खप्तडलाई धर्तीको स्वर्गको उपमा दिएको हो। शान्ति खोज्ने तीर्थयात्रीदेखि प्रकृति प्रेमी र फोटोग्राफी पारखीहरूलाई खप्तडको यो सुन्दरताले सधैँ लोभ्याउने गर्छ !! 

(सबै तष्विर हिमालय भट्ट -फेरुवाको फेसबुकबाट लिइएका हुन् । )