परराष्ट्रमन्त्री राणा बैंकक प्रस्थान
शनिबार माघ ५, २०८१/ Saturday 01-18-25
Paschim Today
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजू राणा देउवा थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेकी छन् ।
मन्त्री राणा उपचारका लागि शनिबार दिउँसो साँढे १ बजे थाइ एअरवेजबाट बैंकक प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार बैंककमा उनको राजनीतिक भेटघाट पनि हुनेछ ।
तपाईको प्रतिक्रिया