मोटरसाइकलको ठक्करबाट साइकलयात्री घाइते
बिहीबार चैत १३, २०८१/ Thursday 03-27-25
Paschim Today

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना साकलयात्री घाइते भएका छन्।
जिल्लाको कैलारी गाउँपालिका–४ भितरीया स्थित सुदूरपश्चिम प्रदेश ०१०१२ प ६८८१ नम्बरको मोटरसाइकलले अन्दाजी ६० वर्षीय एक पुरुषलाइ ठक्कर दिँदा उनी घाइते भएका प्रहरीले जनाएको छ। घाइते उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया