कैलालीको टीकापुरमा मोटरसाइकलको ठक्करबाट साइकलात्री घाइते
सोमबार बैशाख १, २०८२/ Monday 04-14-25
Paschim Today

धनगढीः कैलालीको कैलालीको टीकापुरमा मोटरसाइकलको ठक्करबाट एक जना साइकलात्री घाइते भएका छन् ।
टीकापुर नगरपालिका–५ खडक स्मृति रंगशालामा से ६ प ४५०० नम्बरको चालक जानकी गाउँपालिका–७ का लक्ष्मण चौधरीले चलाएको मोटरसाइकलको ठक्करबाट ४५ वर्षीय राजाराम चौधरी घाइते भएको प्रहरीले जनाएको छ। घाइते राजारामको टीकापुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
तपाईको प्रतिक्रिया