कञ्चनपुरबाट भन्सार छलीका माछा बरामद
शुक्रबार बैशाख १२, २०८२/ Friday 04-25-25
Paschim Today

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका माछा बरामद गरिएको छ।
जिल्लाको बेलौरी नगरपालिका–६ भुराकोटबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २० हजार मूल्य बराबरका माछा बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया