बाजुरामा एक जना मृत अवस्थामा फेला
बिहीबार बैशाख २५, २०८२/ Thursday 05-08-25
Paschim Today
बाजुराः बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको बुढीगंगा नगरपालिका-६ फालासैन स्थित साँफे–मार्तडी सडक खण्डको बायाँ पट्टी नालीमा सोही ठाउँ बस्ने ३८ वर्षीय नरेन्द्र थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
तपाईको प्रतिक्रिया