कञ्चनपुरमा एक वृद्ध मृत फेला
बिहीबार बैशाख २५, २०८२/ Thursday 05-08-25
Paschim Today
धनगढी : कञ्चनपुरमा एक वृद्ध मुत फेला परेका छन्।
जिल्लाको कृष्णपुर नगरपालिका–३ चित्रपुरस्थित खेलमैदानमा घुम्मन राना मृत फेला परेका हुन्। शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीको ६० वर्षीय राना बिहिवार मृत अवस्थामा फेला परेका प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।







तपाईको प्रतिक्रिया