आईपीएलको फाइनल आज, आरसिबी र पञ्जाव भिड्दै
मंगलबार जेठ २१, २०८२/ Tuesday 06-03-25
Paschim Today

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आज हुँदै छ ।
मङ्गलवार साँझ ७ः४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशाला हुने फाइनलमा रोयल च्यालेन्जर बंगलोर (आरसिबी) र पञ्जाव किङ्स भिड्दैछन् ।
यसअघि यी दुवै टोली चार पटक फाइनल प्रवेश गरेपनि उपाधि हासिल गरेका छैनन।
तपाईको प्रतिक्रिया