बलिउड अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण
शुक्रबार चैत २०, २०७७/ Friday 04-02-21
Paschim Today
![](https://paschimtoday.com/uploads/news/images/1617328773.alia-bhatt2021-04-02-07-55-17.jpeg)
बलिउड अभिनेत्री आलिया भट्ट कोरोना संक्रमित भएकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् ।
उनले आफू संक्रमित भएपछि अहिले होम आइसोलेसनमा बसेको जनाएकी छन् । उनले आफूले चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य सावधानी अपनाएको समेत बताइकी छन् । उनका प्रेमी रणवीर कपुर हालै कोरोनामुक्त भएका छन् ।
तपाईको प्रतिक्रिया