Close This

साफ च्याम्पियनसिप : नेपालविरुद्ध बंगलादेशलाई अग्रता

बुधबार असोज २७, २०७८/ Wednesday 10-13-21
Paschim Today

काठमाडौँ,२७ असोज । साफ च्याम्पियनसिपमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ ।

माल्दिभ्समा जारी समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले सुरुवाती नवौं मिनेटमा नै गोल खाएको हो ।

फाइनल प्रवेशका लागि नेपाललाई कम्तिमा बराबरी चाहिन्छ ।