कोदो फुल्यो बारीमा...

मंगलबार कार्तिक १६, २०७८/ Tuesday 11-02-21
Paschim Today

पहाडी जिल्लामा फल्ने कोदो कञ्चनपुरमा पनि फलेको छ । पहाडी क्षेत्रमा अधिकांश किसानले बारीमा कोदो लगाउने गर्छन् भने तराई क्षेत्रमा खासै देखिँदैन । तर पुनर्वास नगरपालिका वडा ३ आईबीआरडी नजिकै एक जना किसानले भने केही जग्गामा कोदो रोपेका  छन् ।