धनगढीमा फेरि भयंकर आँधीहुरी

बुधबार जेठ २९, २०७६/ Wednesday 06-12-19
Paschim Today


धनगढी, २८ जेठ ।
कैलालीमा आज बिहान फेरि भयंकर आँधीबेहरी शुरु भएको छ । आँधी बेहरीसंग वर्षापनि शुरु भएको छ । कञ्चनपुरबाट शुरु भएको आँधीहुरीले कैलाली समेत नराम्ररी प्रभावित भएको छ ।
सवा सात बजे कैलालीमा आँधी बेहरी शुरु भएको हो ।
बिहानै खुल्नु पर्ने आकाश आँधीबेहरीपछि अन्धकार भयो ।
यतिबेला तिब्र गतिमा आँधीबेहरी जारी छ ।
बिहीवार कैलालीमा आएको आँधीहुरीबाट दुई जनाको मृत्यु भएको थियो भने सय जना भन्द्या बढि घाईते भएका थिए ।