राम नवमीको अवसरमा आइतबार सार्वजनिक बिदा

शनिबार चैत २६, २०७८/ Saturday 04-09-22
Paschim Today

काठमाठौँ,२६ चैत ।नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।