Close This

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

शुक्रबार चैत १६, २०८०/ Friday 03-29-24
Paschim Today

काठमाडौं: पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए २१ रनले पराजित भएको छ । त्रिवि मैदान कीर्तिपुरमा आयरल्याण्ड ए विरूद्ध २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९।३ ओभरमा २ सय १ रनमा अलआउट भयो ।

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार गरे पनि टिमको हार टार्न सकेनन् । ५६ बलमा ९ चौका र ८ छक्का प्रहार गर्दै १ सय ६ रनमा आउट भएका लोकेसपनि नेपालको इनिङ धर्मरायो ।

नेपाललाई बलिायो स्थितीमा पु¥याउन लोकेशसँग साझेदारी गरेका आरिफ शेख ४९ रनमा आउट हुँदा अन्य ब्याट्सम्यानहरु क्रिजमा टिक्नै सकेनन् ।