प्रहरीका २८९ लेखापालको सरूवा (सूची)

शनिबार श्रावण १२, २०८१/ Saturday 07-27-24
Paschim Today

काठमाडौं । नेपाल प्रहरीले २८९ जना लेखापालहरुको सरुवा गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालयकाे मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले २८९ जना लेखापालहरुको सरुवा गरेकाे हाे ।

शुक्रबार प्रहरीको आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसअनुसार प्रहरी कर्मचारीहरुलाई अर्को आदेश नभएसम्मको लागि लेखाप्रमुखको रुपमा कामकाज गर्ने गरी काज खटाइएको हो । 

सरुवा भएका स्थानमा हाजिर हुन पठाउन हुन निर्देशानुसार अनुरोध समेत गरेको छ ।