कञ्चनपुरको बेलडाँडीमा चितुवा देखिएपछि स्थानीय त्रसित

शनिबार कार्तिक ३, २०८१/ Saturday 10-19-24
Paschim Today

बेलौरीः कञ्चनपुरको बेलडाँडीमा चितुवा बस्तीमा देखिएपछि स्थानीय त्रसित बनेका छन्।

शुक्रवार राति बेलडाँडी गाउँपालिका–२ चन्दनवस्तीमा चितुवा देखिएपछि स्थानीय त्रसित बनेका हुन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउमै रहेको बस्तीमा राति चितुवा देखिएपछि स्थानीय र सुरक्षा निकाय उक्त क्षेत्रमा छन। अहिले उक्त क्षेत्रमा त्रास बढेको छ।