जलकुम्भीले पुरिँदै प्याराताल

मंगलबार कार्तिक ६, २०८१/ Tuesday 10-22-24
Paschim Today

कञ्चनपुर: जलकुम्भीले पुरिँदै गएको कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित बीचफाँटमा रहेको प्याराताल। नेपाल–भारत सीमा क्षेत्रमा रहेको उक्त ताल भारतीय अवरोधका कारण संरक्षण हुन सकेको छैन।