त्रिकोणात्मक महिला टी–२० सिरिज : नेपालको लगातार पाँचौँ हार
बुधबार माघ २३, २०८१/ Wednesday 02-05-25
Paschim Today
![](https://paschimtoday.com/uploads/news/images/476593630_1058691609620552_3406358897517486904_n-17387490732025-02-05-03-49-56.jpeg)
काठमाडौं : काठमाडौंमा जारी नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित महिला टी-२०आई शृंखलामा नेपालले लगातार पाँचाैँ हार व्यहोरेको छ । आफ्नो पाँचाैँ खेलमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले दुई बल बाँकी छँदा कुनै पनि विकेट नगुमाई पूरा गर्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ४५ रन जोडेको थियो ।
तपाईको प्रतिक्रिया