प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आगजनी
मंगलबार भदौ २४, २०८२/ Tuesday 09-09-25
Paschim Today

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा आगजनी गरिएको छ। प्रदर्शनकारीले भक्तपुरको बालकोटस्थित ओली निवासमा आगजनी गरेका हुन्।
तपाईको प्रतिक्रिया