Close This

टीकापुरमा ढकियाको अग्रता कायमै

शनिबार बैशाख ३१, २०७९/ Saturday 05-14-22
Paschim Today

धनगढी, ३१ वैशाख । टीकापुर नगरपालिकामा रेशम चौधरीका पत्नी रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्तिको अग्रता कायमै रहेको छ ।

वडा नम्बर ५ को २०० मत गणना गर्दा मेयरमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले ६७ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवारले ३९ मत प्राप्त गरेका छन् । यस्तै, सत्तारुढ गठबन्धनका उम्मेदवारले ३१ मत प्राप्त गरेका छन् ।