त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना

बुधबार श्रावण ९, २०८१/ Wednesday 07-24-24
Paschim Today

काठमाडौँ, ९ साउन ।
काठमाण्डौंबाट पोखरा उड्ने क्रममा सौर्य एयरलाइन्सको दुर्घटना भएको  छ ।

बुधबार करिब ११ः१५ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको हो । रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको जहाजमा आगलागी भएको छ ।

आगोको मुस्लोले ढाकिएको जहाजमा भएको क्षति खुल्न सकेको छैन ।  घटनाबारे थप विवरण आउन बाँकी  छ ।