कैलालीको एक घरमा आगलागी

शुक्रबार फागुन २, २०८१/ Friday 02-14-25
Paschim Today

धनगढीः कैलालीको एक घरमा आगलागी भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका–४ सिमथरीका धौले कडायतको एकतले कच्चि घरमा आगलागी भएको प्रहरीले जनाएको छ। उक्त आगलागीबाट कडायतको घरभित्र रहेका सबै सरसमान जलि ५० हजार बराबरको क्षति भएको जनाइएको छ।