टीकापुरमा होरी पर्वको रौनक (फोटो फिचर)

बिहीबार फागुन २९, २०८१/ Thursday 03-13-25
Paschim Today

कैलाली: कैलालीको टीकापुरमा  होरी पर्वको मनाइएको छ ।

अछामी समुदायको बाहुल्यता रहेको टीकापुरमा पहाडी होरी (होली) को अवसरमा आज अछामी होरी मनाइएको हो ।