कैलालीमा युवती करणीको आरोपमा एक युवक पक्राउ
बिहीबार बैशाख ११, २०८२/ Thursday 04-24-25
Paschim Today

धनगढीः कैलालीमा युवती करणीको आरोपमा एक युवक पक्राउ परेका छन।
जिल्लाको बर्दगोरिया गाउँपालिका–३ झालकी २१ वर्षीया एक युवतीलाइ जबरजस्ती करणी गरेको आरोपमा सोही ठाउँका २१ वर्षीय सन्जु दमाई पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनलाइ युवतीलाइ जबरजस्तीकरणी गरेको भन्ने उजुरीका आधारमा बुधवार पक्राउ गरिएको जनाइएको छ।
तपाईको प्रतिक्रिया