तस्बिरमा हेर्नुहोस् साँफे हाटबजारको आगलागी र क्षति
शनिबार बैशाख १३, २०८२/ Saturday 04-26-25
Paschim Today

अछामको साँफे हाटबजारमा भीषण आगलागी भएको छ । आगलागीमा १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
हेर्नुहोस् तस्बिर
तपाईको प्रतिक्रिया