प्रधानमन्त्री ओलीसँग एसियन पूर्वाधार लगानी बैंकका अध्यक्षद्वारा शिष्टाचार भेट

बिहीबार श्रावण २३, २०८२/ Thursday 08-07-25
Paschim Today

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैंकका अध्यक्ष  जिन लिम्बुन्ले आज शिष्टाचार भेट गरेका छन् ।

तुर्कमेनुस्तानको आवाजमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उनीहरूबिच साइडलाइन भेट भएको हो ।

प्रधानमन्त्री ओली अहिले तुर्कमेनिस्तान भ्रमणमा रहेका छन् ।