राजेन्द्र महतोको दल दर्ता : चुनाव चिह्न माछा मागे, निर्वाचन आयोगले ग्यास सिलिण्डर दियो

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । आज निर्वाचन आयोगद्वारा राष्ट्रिय मुक्ति पार्टी नेपाल नामक राजनीतिक दल दर्ता गर्ने निर्णय गरि पार्टीलाई प्रमाणपत्र प्रदान गरिएको हो। चुनाव चिन्हको रूपमा ग्याँस सिलिण्डर प्रदान गरिएको आयोगले जनाएको छ । राष्ट्रिय मुक्ति पार्टी नेपालले चुनाव

लामिछानेसहितलाई धरौटीमा छोडनुको कारण पेश गर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पोखराले रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्नुको आधार र कारण सोधेको छ । उच्च अदालत पोखराले आज रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छोड्नुको कारण र आदेशसहितको प्रतिवेदन पेश गर्न जिल्ला अदालत कास्कीलाई आदेश दिएको हो । उच्च अदालत पोरखाका न्यायाधीश राजकुमार खतिवडाको इजलासले यस्तो आदेश दिएको हो ।

प्रदेश सभाका सात वर्ष :  राजधानी कार्यान्वयनमै सकस, कानुन निर्माण सुस्त 

कैलाली ।  सुदूरपश्चिम प्रदेश सभाको सात वर्ष पुरा हुँदासम्म पनि स्थायी राजधानी कार्यान्वयन हुन नसकेको भन्दै आलोचना बढेको छ । २०७५ असोज १२ गते बसेको प्रदेश सभा दोस्रो अधिवेशनको ४५ औँ बैठकले कैलालीको गोदावरी नगरपालिकाको वार्ड नं २ र ४ को क्षेत्रमा राजधानी बनाउने निर्णय गरेको थियो । तर निर्णय भएको ६

टीकापुरको १५ बिघा जंगल व्यक्तिका नाममा पुर्‍याउने मालपोत र नापी प्रमुखसमेत आठजनालाई सजाय

सरकारी जग्गा व्यक्तिका नाममा पुर्याइ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले आठ जनालाई दोषी ठहर गरेको छ । आठ महिनाअघि दायर मुद्दामाथि फैसला गर्दै अदालतले चारजनालाई मुख्य कसूरदार र चारजनालाई मतियार मानेको हो ।  विशेषका अनुसार मालपोत कार्यालय कैलालीका तत्कालीन प्रमुख मोहन स्नेही रसाइली र नायब सुब्बा अग्निबहादुर शाही दोषी पाइएका छन्

भीम रावलकाे अभियानमा प्रधानमन्त्रीविरूद्व गलत नाराबाजी गरिएकाे भन्दै एमाले प्रदेश कमिटीद्वारा भर्त्सना

धनगढी । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्व गलत र भ्रमपूर्ण नारा लगाइएकोप्रति पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले ध्यानाकर्षण भएको जनाएको छ ।   सोमबार विज्ञप्ति जारी गर्दै प्रदेश कमिटीले मातृभूमि जागरण अभियानका नाममा धनगढी विमानस्थल र अछामको साफेबगरको छिपेखोला बजार लगायतका ठाउँमा कार्यक्रम आयोजना गरि प्रधानमन्त्रीविरूद्व गलत र भ्रामक नारा

epaschimtoday

सुनचाँदीको मूल्य एक हजार एक सयले बढ्यो

काठमाडौँ : अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज बजार खुल्दा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको

२०८१ माघ ८ मंगलबार
paschimtoday
epaschimtoday

‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ बाट २३ हजारले लिए सेवा

२०८१ माघ ७ सोमबार
paschimtoday

कैलालीको धनगढी उपमहानगरपालिकाको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’बाट २३ हजार नौ सय ६७ जनाले स्वास्थ्य सेवा लिएका छन् । चालु आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको अवधिमा उक्त उनीहरुले निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा

epaschimtoday

ट्रम्पको आश्वासन पछि अमेरिकामा टिकटक फेरि सञ्चालन

वासिङ्टन : नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले कानूनी व्यवस्था गर्ने आश्वासन दिएपछि अमेरिकामा टिकटक फेरि सञ्चालन भएको छ। सोमबारदेखि टिकटकले अमेरिकामा पुनः सेवा सञ्चालन गरेको जनाएको छ। सेवा सञ्चालनका लागि वातावरण बनाएको

२०८१ माघ ७ सोमबार
paschimtoday
epaschimtoday

पहिलो पटक अत्याधुनिक लीडार प्रविधिबाट हिमाली वन मापन

२०८१ पौष २० शनिबार
paschimtoday

काठमाडौं– कास्की र मुस्ताङमा पहिलोपटक अत्याधुनिक प्रविधि लाइट डिटेक्सन एन्ड ¥याङ्गिङ (लीडार)बाट हिमाली वनको मापन गरिएको छ । जर्मनीको यूनिर्भसिटी अफ गोटिङ्गेनमा वनविज्ञानमा विद्यावारिधि गर्दै आइरहेका किशोरप्रसाद भट्टको समूहले हालै कास्की र मुस्ताङमा लीडार प्रविधिबाट हिमाली